Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

सुनको मूल्य तोलामा २४ सयले घट्यो,  प्रतितोला १ लाख ४५ हजार रुपैयाँ


नया सडक

२०८१, साउन १० बिहीबार

  • 507
    Shares

  • सुनको मूल्य तोलामा २४ सयले घट्यो,  प्रतितोला १ लाख ४५ हजार रुपैयाँ

     

    काठमाडौँ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले घटेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेर १७ सय ५० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस