Logo

Jun 22 2025 | २०८२, असार ८गते

Jun 22 2025 | २०८२, असार ८गते

images

आर्थिक वर्ष  २०८१/८२ मा विदेशी विनिमय सञ्चितिको वृद्धिदर केही कम हुन सक्ने, शोधनान्तर स्थिति बचतमा रहने प्रक्षेपण

आर्थिक वर्ष  २०८१/८२ मा विदेशी विनिमय सञ्चितिको वृद्धिदर केही कम हुन सक्ने, शोधनान्तर स्थिति बचतमा रहने प्रक्षेपण

  • काठमाडौं । आर्थिक वर्ष  २०८१/८२ मा विदेशी विनिमय सञ्चितिको वृद्धिदर केही कम हुन सक्ने भनिएको छ । सार्वजनिक गरिएको आर्थिक वर्ष २०८१ ८२को मौद्रिक नीतिबारे यस्तो भनिएको छ ।

    मौद्रिक नीतिमा भनिएको छ ‘  विप्रेषण आप्रवाहको वृद्धिदर सामान्य रहने तर आयातमा विस्तार हुने सम्भावनाले आर्थिक वर्ष  २०८१/८२ मा विदेशी विनिमय सञ्चितिको वृद्धिदर केही कम हुन सक्ने देखिन्छ । न्यून ब्याजदर  र अधिक तरलताको स्थितिमा कर्जा प्रवाह बढ्न सक्ने र तीनै तहका सरकारहरुको विनियोजित  पुँजीगत बजेट कार्यान्वयनले आयात बढाउने सम्भावना भए पनि बजेटमा प्रस्तावित वैदेशिक  सहायता र विप्रेषण आप्रवाहको प्रवृत्तिलाई दृष्टिगत गर्दा आर्थिक वर्ष २०८१/८२ मा पनि  शोधनान्तर स्थिति बचतमा रहने प्रक्षेपण रहेको छ । ’

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij