Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज कति छ विदेशी मुद्राको विनिमय दर ?


नया सडक

२०८१, साउन १३ आइतबार

  • 447
    Shares

  • आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ । आज डलरको भाउ उच्च विन्दुमा पुगेर स्थिर बनेको छ।आइतबार डलरको बिक्रीदर १३४ रुपैयाँ २७ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ६७ पैसा रहेको छ।युरोपियन युरो एकको खरिदमा १४५ रुपैयाँ ११ पैसा र बिक्रीमा १४५ रुपैयाँ ७६ पैसा पाइन्छ।

    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा तोकिएको छ।

    आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ६६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९७ रुपैयाँ १६ पैसा पाइन्छ।

    यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा तोकेको छ।

    युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५५ पैसा पाइन्छ।

    प्रतिक्रिया दिनुहोस