Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक ११३.४२ अंकले घटेर २६८१.५६ विन्दुमा , १५ अर्ब ८१ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, साउन १३ आइतबार

  • 474
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ११३.४२ अंकले घटेर २६८१.५६ विन्दुमा , १५ अर्ब ८१ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।  आज  नेप्से परिसूचक ११३.४२ अंकले घटेर २६८१.५६ विन्दुमा आएको छ । आज १५ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । माइक्रोफाइनान्स बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । वाणिज्य बैंक समूह सबैभन्दा बढी ९.८९ प्रतिशतले वृद्धि भएको छ ।
    यस दिन ३१८ कम्पनीको ४ करोड भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा कुमारी बैंक अग्रस्थानमा आएको छ । cfh  दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र हिमालयन रि इन्सुरेन्स परेका छन् । 

    प्रतिक्रिया दिनुहोस