Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

आज कति छ विदेशी मुद्राको विनिमय दर ?


नया सडक

२०८१, साउन १४ सोमबार

  • 321
    Shares

  • आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले  सोमबारका लागि अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण गरेको छ।  यस दिन डलरका खरिददर भने १३३ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ।

    यस दिन युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ १५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ८० पैसा पाइन्छ।बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रुपैयाँ ९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८६ पैसा तोकिएको छ।

    आज अष्ट्रेलियन डलर एकको खरिददर आज ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५ पैसा पाइन्छ।

    यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा तोकेको छ।

    युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५६ पैसा पाइन्छ।

    प्रतिक्रिया दिनुहोस