Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

सुनको मूल्य तोलामा आठ सयले बढ्यो ,  प्रतितोला  एक लाख ४७ हजार ८०० रुपैयाँ

सुनको मूल्य तोलामा आठ सयले बढ्यो ,  प्रतितोला  एक लाख ४७ हजार ८०० रुपैयाँ

  • काठमाडौँ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।आज  तेजावी सुन प्रतितोला एक लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।आज सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँ बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । यस दिन चाँदी एक हजार ७८० रुपैयाँमा किनबेच भईरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij