Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

रिलायन्स फाइनान्सले संस्थापक शेयर विक्री गर्ने

रिलायन्स फाइनान्सले संस्थापक शेयर विक्री गर्ने

  • काठमाडौं । रिलायन्स फाइनान्सले संस्थापक समूहतर्फको शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।कम्पनीले तोकिएको समयसम्म कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारण व्यक्ति वा संगठित संघसंस्थाले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।शेयर खरीद गर्न इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij