Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा , २१ अर्ब ७१ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, साउन १७ बिहीबार

  • 528
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा , २१ अर्ब ७१ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।  आज नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा आएको छ । आज २१ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ६ वटा समूहका सूचक बढेका छन् । ८ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

    यस दिन ३३२ कम्पनीको ५ करोड १३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५९ करोड ७५ लाखसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सीइडीबी हाइड्रोपावर परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस