सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा
नया सडक
२०८१, भदौ ५ बुधबार
423
Shares
काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा भएको छ । क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समिति बैठकले स्किम(३ का लागि कर सहित ७ प्रतिशत लाभांश घोषणा गरेको हो ।