Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा  विष्फोटक पदार्थ फ्याँकी भागेका  दुई जना  पक्राउ

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा  विष्फोटक पदार्थ फ्याँकी भागेका  दुई जना  पक्राउ

  • दाङ ।  प्रहरीले दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा विष्फोटक पदार्थ फ्याँकेर भागेका दुई जनालाई  पक्राउ गरेको छ ।प्रहरीले  घोराहीका अभियान थापा र सुदन कार्कीलाई पक्राउ गरेको हो ।

    दुवै जनाले  आज बिहान क्याम्पस परिसरमा विष्फोट पदार्थ फ्याँकेर मोटरसाइकल चढी भागेका  थिए ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुवैलाई भागिरहेकै  अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकाहरुले रमाइलोका लागि त्यस्तो गरेको बयान प्रहरीलाई दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij