Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

चीनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दिएको ऋण अनुदानमा परिणत गर्न आग्रह

चीनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दिएको ऋण अनुदानमा परिणत गर्न आग्रह

  • काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरिएको छ । अर्थ मन्त्रालयले सो  ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई पत्र लेखेको हो ।

    अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष याङ वेइकुनलाई हस्तान्तरण गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij