Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

सुनको मूल्य प्रतितोला १ हजार  बढ्यो, प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँ


नया सडक

२०८१, भदौ ९ आइतबार

  • 309
    Shares

  • सुनको मूल्य प्रतितोला १ हजार  बढ्यो, प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँ

     

    काठमाडौँ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ । 

       आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १८ सय ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय १५ रुपैयाँ कायम रहेको थियो । 

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५१३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९।३९ डलरमा कारोबार भइरहेको छ । 



    प्रतिक्रिया दिनुहोस