Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

नागार्जुन नगरपालिकामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नागार्जुन नगरपालिकामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • काठमाडौँ  । नागार्जुनमा जिपको  ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।नागार्जुन नगरपालिका–७ स्थित सडकमा प्र.०१–०२५ च ९२४३ नम्बरको जिपले  र बा.प्र.०२–०१७ प १०९ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

    दुर्घटनामा मोटरसाइकल चालक प्रवेश खड्का गम्भीर घाइते भई उपचारार्थ भर्ना गरिएपछि उनको मृत्यु भयो ।उनलाई उपचारका लागि शहीद मेमोरियल अस्पताल कलंकीमा भर्ना गरिएको थियो । प्रहरीले  जिप चालकलाई नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij