Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

भोलि सार्वजनिक विदा ,  शेयर बजार बन्द हुने


नया सडक

२०८१, भदौ ९ आइतबार

  • 381
    Shares

  • भोलि सार्वजनिक विदा ,  शेयर बजार बन्द हुने

    काठमाडौं  ।  श्री कृष्ण जन्माष्टमीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस