Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ५.२१ अंकले बढ्यो


नया सडक

२०८१, भदौ ११ मंगलबार

  • 258
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ५.२१ अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.२१ विन्दुले बढेको  छ । यससँगै सूचक २८९९.७९ अंकमा आएको छ । ६९ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । ७२ कम्पनीको १२ हजार ८५ कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल १ सय ६२ वटा कारोबार भएको छ । कुल ३६ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस