Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

शेयर बजार : नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा, १८ अर्ब ६४ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, भदौ ११ मंगलबार

  • 363
    Shares

  • शेयर बजार : नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा, १८ अर्ब ६४ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा आएको छ । यस दिन १८ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

    यस दिन ३३० कम्पनीको ४ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६५ करोड ४२ लाखभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र अरुण भ्याली हाइड्रोपावर परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस