Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्न  धितोपत्र बोर्डबाट पायो स्वीकृति


नया सडक

२०८१, भदौ ११ मंगलबार

  • 378
    Shares

  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्न  धितोपत्र बोर्डबाट पायो स्वीकृति

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

    कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    स्वीकृति पाएसँगै कम्पनीले कुल कित्तामध्ये १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको २४ लाख २४ हजार कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस