Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

स्टार माइक्रो इन्सुरेन्सले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त


नया सडक

२०८१, भदौ १२ बुधबार

  • 288
    Shares

  • स्टार माइक्रो इन्सुरेन्सले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

     

    काठमाडौं ।  स्टार माइक्रो इन्सुरेन्सले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयरा जारी गर्न लागेको हो । यसले १ सय अंकित मूल्यामा आइपीओ जारी गर्न लागेको हो । 

    उक्त आइपीओ निष्कासनको लागि यस कम्पनीले बिक्री प्रबन्धकको रुपमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।यस  सम्झौतापत्रमा स्टार माइक्रो इन्सुरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला र एनआइएमबि एसको तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् । 

     

     

    प्रतिक्रिया दिनुहोस