Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ८.४८ अंकले बढ्यो


नया सडक

२०८१, भदौ १२ बुधबार

  • 285
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ८.४८ अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ८.४८ विन्दुले बढेको  छ । यससँगै सूचक २७९१.०९ अंकमा आएको छ । १ करोड १६ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । ८० कम्पनीको १८ हजार ७ सय ४ कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल १ सय ९१ वटा कारोबार भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस