Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ४.८८ अंकले बढ्यो


नया सडक

२०८१, भदौ १३ बिहीबार

  • 318
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ४.८८ अंकले बढ्यो

     

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.८८ विन्दुले बढेको  छ । यससँगै सूचक २७९१.२९ अंकमा आएको छ । ५३ करोड  लाख ७६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ५२ कम्पनीको ९ हजार ७ सय २३ कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल १ सय १४ वटा कारोबार भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस