Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

हिमालयन लाइफको १ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


नया सडक

२०८१, भदौ १३ बिहीबार

  • 339
    Shares

  • हिमालयन लाइफको १ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (भदौ १३ गते) बाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौं आवेदन दिनुपर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस