Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

लिबर्टी माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त


नया सडक

२०८१, भदौ १४ शुक्रबार

  • 393
    Shares

  • लिबर्टी माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

     

    काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्सुरेन्सले साधारण सेयर ९आइपीओ० निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । यसले १ सय अंकित मूल्यमा आइपीओ जारी गर्न लागेको हो । 

    उक्त आइपीओ निष्कासनको लागि यस कम्पनीले बिक्री प्रबन्धकको रुपमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस