Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ७२ हजार १५९ कित्ता संस्थापक शेयर विक्रीमा


नया सडक

२०८१, भदौ १४ शुक्रबार

  • 327
    Shares

  • नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ७२ हजार १५९ कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ७२ हजार १५९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

    इच्छुक खरीदकर्ताहरूले तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय बनेपा,–८ काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले आठ जना शेयरधनीहरूको नाममा रहेको यी शेयर विक्री गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस