काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१० विन्दुले बढेको छ । यससँगै सूचक २७४९.६८ अंकमा आएको छ । ६८ लाख ४३ हजार भन्दा बढीको सेयर कारोबार भएको छ । ५० कम्पनीको ९ हजार ६३० कित्ता सेयर कारोबार भएको छ ।
२५ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ ।