Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

सुनको मूल्य तोलामा रु छ सयले घट्यो , प्रतितोला रु एक लाख ५२ हजार नौ सय रुपैयाँ


नया सडक

२०८१, भदौ १६ आइतबार

  • 351
    Shares

  • सुनको मूल्य तोलामा रु छ सयले घट्यो , प्रतितोला रु एक लाख ५२ हजार नौ सय रुपैयाँ

     

    काठमाडौँ ।  स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ । 

     

    यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९५ निर्धारण भएको छ । 

    प्रतिक्रिया दिनुहोस