Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने , साधारण सभा असोज ७ गते


नया सडक

२०८१, भदौ १६ आइतबार

  • 282
    Shares

  • खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने , साधारण सभा असोज ७ गते

    काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै असोज ७ गते वार्षिक साधारण सभा बोलाएको हो । 

    भदौ ११ गते बसेको कम्पनीको सञ्चालनक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगन्ज, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । 

    सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस