Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

शेयर बजार : नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा, १० अर्ब ५ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, भदौ १६ आइतबार

  • 360
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा, १० अर्ब ५ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा आएको छ । आज १० अर्ब ५ करोड १७ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

    आज बजार १.९५ प्रतिशतले घटेर २६९५.९३ विन्दुमा झरेको छ । ३२ कम्पनीको बजार भाउ बढेको छ भने २०९ वटाको घटेको छ । ४ वटा सेयर मूल्य यथावत नै देखिएको छ । आज कुल ३३७ स्क्रिप्टको कारोबार भएको छ । कुल २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता कारोबार भएको नेप्सेले जनाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस