Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  २.०६ अंकले बढ्यो


नया सडक

२०८१, भदौ १७ सोमबार

  • 219
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक  २.०६ अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.०६ विन्दुले बढेको  छ । यससँगै सूचक २६९८ अंकमा आएको छ । १६ लाख २० हजार भन्दा बढीको सेयर कारोबार भएको छ । 

    ४१ कम्पनीको २ हजार ३ सय ५४ कित्ता सेयर कारोबार भएको छ । २२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस