Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

जलविद्युत लगानी तथा विकास कम्पनीको लिलामी सेयर बाँडफाँट


नया सडक

२०८१, भदौ १७ सोमबार

  • 357
    Shares

  • जलविद्युत लगानी तथा विकास कम्पनीको लिलामी सेयर बाँडफाँट

     

    काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)ले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले भदौ २९ गतेदेखि भदौ ६ गतेसम्म १ करोड ६८ लाख ५९ हजार ५० कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको थियो । 

    उक्त लिलामीको बोलपत्र भदौ १२ गते खोलिएको थियो । जसमा न्यूनतम १३५ रुपैयाँका दरले (कट आफ प्राइस) बोलपत्र पेश गरेकाहरुलाई माग बमोजिम बाँडफाँट गरिएको छ । 

     आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको पैसा आजदेखि फिर्ता गर्न शुरु गरेको बिक्री प्रबन्धक प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस