Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

स्वरोजगार लघुवित्तको २९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा


नया सडक

२०८१, भदौ १७ सोमबार

  • 378
    Shares

  • स्वरोजगार लघुवित्तको २९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ७२१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले भदौ १७ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिभित्र आवेदन पेश गर्नुपर्नेछ ।

    आवेदन कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । 

    प्रतिक्रिया दिनुहोस