Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

नेपाल रि-इन्स्योरेन्सको ६० लाख ८६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८१, भदौ १७ सोमबार

  • 516
    Shares

  • नेपाल रि-इन्स्योरेन्सको ६० लाख ८६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल रिइन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

    कम्पनीको ६० लाख ८६ हजार ४३३ दशमलव २८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खाता आएपछि कारोबार गर्न सकिनेछ ।  

    कम्पनीले जेठ १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    प्रतिक्रिया दिनुहोस