Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

एचआइडीसीएलको १ करोड ६८ लाख ५९ हजार कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८१, भदौ १९ बुधबार

  • 402
    Shares

  • एचआइडीसीएलको १ करोड ६८ लाख ५९ हजार कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत

    काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडीसीएल) को १ करोड ६८ लाख ५९ हजार ५० कित्ता संस्थापक सेयर सूचीकृत भएको छ । यस कम्पनीले लिलामीमा बिक्री गरेको सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस