Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

एनआइबीएल ग्रोथ फन्डको लाभांश घोषणा


नया सडक

२०८१, भदौ २१ शुक्रबार

  • 306
    Shares

  • एनआइबीएल ग्रोथ फन्डको लाभांश घोषणा

     


    काठमाडौं । एनआइबीएल ग्रोथ फन्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटलको बिहीबार  बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कर सहित ६.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 
    जसअनुसार कम्पनीले लाभांश वितरणको लागि ८ करोड ३८ लाख २० हजार रुपैयाँ खर्चिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस