Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

अर्थ समितिको बैठक आइतबार बस्ने


नया सडक

२०८१, भदौ २२ शनिबार

  • 252
    Shares

  • अर्थ समितिको बैठक आइतबार बस्ने
     
    काठमाडौं ।  सङ्घीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । 
     
    त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने भएको छ । 

    प्रतिक्रिया दिनुहोस