Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

सभापोखरी हाईड्रोपावरको ३ लाख ७५ हजार कित्ता संस्थापक शेयर विक्रीमा


नया सडक

२०८१, भदौ २३ आइतबार

  • 309
    Shares

  • सभापोखरी हाईड्रोपावरको ३ लाख ७५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सभापोखरी हाइड्रोपावर लिमिटेडले ३ लाख ७५ हजार कित्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले पूँजी बृद्धि भएपछि जगेडामा रहेको उल्लेखित कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँमा विक्री खुला गरेको हो ।

    भदौ २२ गते सूचना जारी गर्दै इच्छुक हाल कायम शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्ने जानकारी दिएको हो । आवेदन कम्पनीको केन्द्रिय कार्यालय बनस्थली, काठमाडौंमा पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस