Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

प्रभु इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको  १ करोड ८२ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत


नया सडक

२०८१, भदौ २३ आइतबार

  • 489
    Shares

  • प्रभु इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको  १ करोड ८२ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा तीन कम्पनीको कुल १ करोड ८२ लाख ६९ हजार ६५८ दशमलव ०७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

    नेप्सेले सार्वजनिक गरेको मासिक तथ्याङ्कअनुसार प्रभु इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको उक्त कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

    प्रभु इन्स्योरेन्स कम्पनीको ६ लाख ५३ हजार ६५८ दशमलव ०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । त्यस्तै आईएमई लाइफ इन्स्योरेन्सको १ करोड र सन नेपाल लाइफ इन्स्योरेन्सको ७६ लाख १६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

    प्रतिक्रिया दिनुहोस