Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

कुमारी बैंकको २२ हजार ३२७ कित्ता संस्थापक सेयर बिक्रीमा


नया सडक

२०८१, भदौ २४ सोमबार

  • 198
    Shares

  • कुमारी बैंकको २२ हजार ३२७ कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौ । कुमारी बैंकले संस्थापक सेयरधनीको २२ हजार ३२७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस