Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रभु महालक्ष्मी लाइफको साधारण सभा असोज २३ गते , लाभांश वितरण र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न


नया सडक

२०८१, भदौ २४ सोमबार

  • 159
    Shares

  • प्रभु महालक्ष्मी लाइफको साधारण सभा असोज २३ गते , लाभांश वितरण र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न

     

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको आइतबार  बसेको बैठकले सो दिन साधारण सभा गर्ने निर्णय गरेको हो । 

    सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

     कम्पनीले यसअघि घोषणा गरेको १७ प्रतिशत हकप्रद सेयरलाई परिमार्जन गरी बोनस सेयर वितरणपछि कायम हुने पुँजीबाट ७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस