Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


नया सडक

२०८१, भदौ २५ मंगलबार

  • 231
    Shares

  • सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

     

    काठमाडौं । आज सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ  ।फन्डहरुले नगद लाभांश वितरण गर्न भोली भदौ २६ गते बुधबार बुक क्लोज गर्दैछन् ।  आज भदौ २५ गतेसम्म कायम रहने इकाईले मात्र लाभांश दाबी गर्न पाउनेछन् । 

    सानिमा इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । 

     

     

    प्रतिक्रिया दिनुहोस