Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

गुराँस लघुवित्तले १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?


नया सडक

२०८१, भदौ २५ मंगलबार

  • 186
    Shares

  • गुराँस लघुवित्तले १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

    काठमाडौं ।  गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस संस्थाको सोमबार बसेको सञ्चालक समिति बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद दिने निर्णय गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस