Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

कामना सेवाको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न मिल्ने


नया सडक

२०८१, भदौ २५ मंगलबार

  • 201
    Shares

  • कामना सेवाको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न मिल्ने

     

    काठमाडौं स्। कामना सेवा विकास बैंकले १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
    सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट १५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस