Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को प्रतिफल घोषणा


नया सडक

२०८१, भदौ २८ शुक्रबार

  • 234
    Shares

  • ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को प्रतिफल घोषणा

     

    काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को लाभांश घोषणा भएको छ । क्यापिटलको आज बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट फन्डका इकाईधनीहरुलाई करसहित ५ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस