Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बोनस सेयर घोषणा


नया सडक

२०८१, भदौ ३१ सोमबार

  • 57
    Shares

  • सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बोनस सेयर घोषणा

     

    काठमाडौ । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । यस कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १८.३८११ प्रतिशत बोनस सेयर घोषणा गरेको हो । यस कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ । 

     

    प्रतिक्रिया दिनुहोस