Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आँखुखोला जलविद्युतको १७ लाख ५० हजार कित्ता सेयर लिलामीमा आउने


नया सडक

२०८१, भदौ ३१ सोमबार

  • 60
    Shares

  • आँखुखोला जलविद्युतको १७ लाख ५० हजार कित्ता सेयर लिलामीमा आउने

    काठमाडौं  । आँखुखोला जलविद्युत कम्पनीले बिक्री खुला गरेको १५०% हकप्रद सेयर आइतबार  बाँडफाँट भएको छ । यस कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड २ लाख ४९ हजार ७५२ कित्ताका लागि मात्र आवेदन परेको छ ।  

    यसआधारमा १७ लाख ५० हजार २४८ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर आँखुखोलाले अब लिलामीमा ल्याउनेछ ।

     

    प्रतिक्रिया दिनुहोस