Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपालको सहकारी फेक आधारमा अडेको छानबिन समितिका अध्यक्ष थापाको भनाइ


नया सडक

२०८१, भदौ ३१ सोमबार

  • 297
    Shares

  • नेपालको सहकारी फेक आधारमा अडेको छानबिन समितिका अध्यक्ष थापाको भनाइ

    काठमाडौं । नेपालको सहकारी फेक कारोबारमा अडेको  रहेको छ । सहकारी बचत  संस्था रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय  छानबिन  विशेष समितिको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ । समितिका अध्यक्ष सूर्य बहादुर थापाले सदनमा प्रतिवेदन बझाउँदै यस्तो बताएका हुन् ।

    उनले भने ‘  कारोबार फेक, विवाह, फेक, डिभोर्स फेक, पुनर्विवाह फेक, ऋण फेक ऋणी फेक, गायक रामकृष्ण ढकाल फेक ऋणी भएर समस्यामा पर्नू भएको छ ।’  यसको सुधारका लागि सरकारलाई आवश्यक पहल गर्न अध्यक्ष थापाले सदन मार्फत आग्रह गरेका ।

    प्रतिक्रिया दिनुहोस