काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.५८ विन्दुले बढेको छ । यससँगै सूचक २५८४.३४ अंकमा आएको छ । १४ लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको २ हजार ९ सय ७२ कित्ता सेयर कारोबार भएको छ ।
१९ कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ ।