Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेप्सेमा नेपाल ल्यूब आयल लिमिटेडको २० प्रतिशत बोनस सेयर मूल्य समायोजन


नया सडक

२०८१, असोज २ बुधबार

  • 165
    Shares

  • नेप्सेमा नेपाल ल्यूब आयल लिमिटेडको २० प्रतिशत बोनस सेयर मूल्य समायोजन

     

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल ल्यूब आयल लिमिटेडको २० प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको छ । बुधबारको अन्तिमा कारोबार मूल्य २८४.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २३७.४२ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस