Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

सहकारी रकम अपचलन प्रकरणमा प्रक्राउ परेका पूर्व डीआईजी जोशीलाई हिरासतमा  राख्न ५ दिन थप


नया सडक

२०८१, असोज ७ सोमबार

  • 159
    Shares

  • सहकारी रकम अपचलन प्रकरणमा प्रक्राउ परेका पूर्व डीआईजी जोशीलाई हिरासतमा  राख्न ५ दिन थप

    पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ ।

    जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप गर्ने आदेश दिएको  हो ।

    प्रतिक्रिया दिनुहोस