Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

एभरेष्ट बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन


नया सडक

२०८१, असोज ७ सोमबार

  • 132
    Shares

  • एभरेष्ट बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

     

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ६९५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ६३१.८२ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस