Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


नया सडक

२०८१, असोज ७ सोमबार

  • 99
    Shares

  • पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

     

    काठमाडौं ।  सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।

     

    प्रतिक्रिया दिनुहोस